२१ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् । बुधबार राजीनामा दिएका जोशी आयोगबाट विदा भएका हुन्। जोशी आफैंले राजीनामा दिएको स्पष्ट पारे।
- २१ माघ २०७७, बुधबार १६:२९ मा प्रकाशित