२९६ जनामा थप कोरोना भाइरसको संक्रमण पुष्टि, ५ जनाको मृत्यु

२९६ जनामा थप कोरोना भाइरसको संक्रमण पुष्टि, ५ जनाको मृत्यु

३ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी ८,९७२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३६९ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।

 

- ३ मंसिर २०७८, शुक्रबार १६:१९ मा प्रकाशित

कोरोना कहरः रुपैडिया आवतजावतमा रोक

कोरोना कहरः रुपैडिया आवतजावतमा रोक

प्रधानमन्त्रीद्वारा खोप अभियान शुरुआत

प्रधानमन्त्रीद्वारा खोप अभियान शुरुआत