३२ अंकले घट्यो नेप्से परिसूचक

३२ अंकले घट्यो नेप्से परिसूचक

७ मंसिर, काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा तरलता समस्या देखिदा यसको असर शेयर बजारमा देखिएको छ ।

साताको पहिलो दिन आइतबार दोहोरो अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ७ अंकले घटेको थियो । मंगलबार भने ३२ अंकले घटेको हो ।

 

- ७ मंसिर २०७८, मंगलवार १५:४८ मा प्रकाशित