‘हुन त अहिले म प्रधानमन्त्री छैन, तर प्रधानमन्त्रीभन्दा कम पनि छैन’ : प्रचण्ड

‘हुन त अहिले म प्रधानमन्त्री छैन, तर प्रधानमन्त्रीभन्दा कम पनि छैन’ : प्रचण्ड

८ मंसिर, धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कैलालीको भजनी नगरपालिकाको प्रशासकीय भवन उदघाटन कार्यक्रममा प्रचण्डले भने, ‘हुन त अहिले म प्रधानमन्त्री छैन । तर प्रधानमन्त्रीभन्दा कम पनि छैन’ बुधबार सो अभिव्यक्ति दिएका हुन् ।

आफूले भनेको नमान्दा एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीको प्रधानमन्त्री पद गुमाउनु परेको बताउँदै प्रचण्डले यसपटक भने त्यसो नहुने बताए । प्रचण्डले भने, ‘मैले भन्याजति केही काम नगर्ने कसम खाए केपी ओलीले । त्यही भएर उनी बालुवाटारबाट बालकोट पुगे ।’

 

- ८ मंसिर २०७८, बुधबार १३:२२ मा प्रकाशित