थप २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, २२५ जना कोरोना संक्रमणमुक्त

थप २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, २२५ जना कोरोना संक्रमणमुक्त

१२ पुस, काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार १५७ जनाको पीसीआर परीक्षणमा २५१ र १ हजार ७२९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २० जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २२५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

 

- १२ पुष २०७८, सोमबार १५:५१ मा प्रकाशित

कोरोना कहरः रुपैडिया आवतजावतमा रोक

कोरोना कहरः रुपैडिया आवतजावतमा रोक

प्रधानमन्त्रीद्वारा खोप अभियान शुरुआत

प्रधानमन्त्रीद्वारा खोप अभियान शुरुआत