नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि

Bichar Desk 4
समाचार
नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि

३० पुस, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

उनले आफू कोरोना संक्रमित भएको फेसबुकमार्फत जनाएका छन् । पछिल्लो दुई हप्तायता लगातार नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ ।

 

- ३० पुष २०७८, शुक्रबार १३:१५ मा प्रकाशित