Facebook Twitter Google Plus Youtube
BREAKING NEWS

केपी शर्मा ओलीले लिए प्रधानमन्त्रीको सपथ

bichar desk 2,

वैशाख ३१, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तेस्रो पटक प्रधानमन्त्री पदको सपथ लिएका छन । शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई सपथ खुवाएकी हुन्। यस अघि प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत प्राप्त गर्न नसकेका...पूरा पढ्नुहोस

पार्टी एकता निर्माणमा सफलता मिलोस शुभकामना: गौतम

bichar desk 2,

वैशाख ३१, काठमाडौं । नेकपा एमालेका नेता बामदेव गौतमले पार्टी नेकपा एमालेको आन्तरिक विवाद अन्त्य हुनेमा विश्वास व्यक्त गरेका छन् । उनले एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको पछिल्लो सम्वाद सकारात्मक भएको भन्दै खुसी व्यक्त...पूरा पढ्नुहोस

केपी शर्मा ओलीले लिए प्रधानमन्त्रीको सपथ

केपी शर्मा ओलीले लिए प्रधानमन्त्रीको सपथ

bichar desk 2,

वैशाख ३१, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तेस्रो पटक प्रधानमन्त्री पदको सपथ लिएका छन । शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी...पूरा पढ्नुहोस

पर्सामा आज एकै दिन १६५ सङ्क्रमित फेला

पर्सामा आज एकै दिन १६५ सङ्क्रमित फेला

bichar desk 2,

वैशाख ३१, काठमाडौं । यहाँ आज एकै दिन १५६ कोरोना सङ्क्रमित भेटिएका छन् । जिल्लाका विभिन्न स्थानबाट सङ्कलन गरिएको २८८ वटा स्वाबको नमूना नारायणी अस्पतालको...पूरा पढ्नुहोस

पार्टी एकता निर्माणमा सफलता मिलोस शुभकामना: गौतम

पार्टी एकता निर्माणमा सफलता मिलोस शुभकामना: गौतम

bichar desk 2,
जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

bichar desk 2,
विवाहभोज खाएपछि सङ्क्रमण, एकै घरका तीनको मृत्यु

विवाहभोज खाएपछि सङ्क्रमण, एकै घरका तीनको मृत्यु

bichar desk 2,
टिपरको ठक्करबाट मृत्यु

टिपरको ठक्करबाट मृत्यु

bichar desk 2,
माछा मार्ने क्रममा करेन्ट लागेर तामाङको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर तामाङको मृत्यु

bichar desk 2,
लुम्बिनी प्रदेशमा १४ सङ्क्रमितको मृत्यु

लुम्बिनी प्रदेशमा १४ सङ्क्रमितको मृत्यु

bichar desk 2,
केपी शर्मा ओलीले लिए प्रधानमन्त्रीको सपथ

केपी शर्मा ओलीले लिए प्रधानमन्त्रीको सपथ

bichar desk 2,

वैशाख ३१, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तेस्रो पटक प्रधानमन्त्री पदको सपथ लिएका छन । शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई सपथ खुवाएकी हुन्। यस अघि प्रतिनिधि सभाको बैठकबाट...पूरा पढ्नुहोस

पार्टी एकता निर्माणमा सफलता मिलोस शुभकामना: गौतम

पार्टी एकता निर्माणमा सफलता मिलोस शुभकामना: गौतम

bichar desk 2,

वैशाख ३१, काठमाडौं । नेकपा एमालेका नेता बामदेव गौतमले पार्टी नेकपा एमालेको आन्तरिक विवाद अन्त्य हुनेमा विश्वास व्यक्त गरेका छन् । उनले एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको पछिल्लो सम्वाद...पूरा पढ्नुहोस

माओवादी पार्टीले अरुको विरोध गर्दै समय खेर फाल्नु हुँदैन: नारायणकाजी श्रेष्ठ

माओवादी पार्टीले अरुको विरोध गर्दै समय खेर फाल्नु हुँदैन: नारायणकाजी श्रेष्ठ

bichar desk 2,

काठमाडौं । प्रतिपक्ष दल नेकपा माओवाद केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाण्डले नेकपा माओवादी ९केन्द्र०ले अरुको विरोध गर्दै समय खेर फाल्न नहुनेमा जोड दिएका छन् । कांग्रेस लगातका पार्टीसँगको गठबन्धनमा रहेर सरकार निर्माण गर्न लागेको माओवादी...पूरा पढ्नुहोस

प्रधानमन्त्री ओलीको सपथ ग्रहण आज दिउँसो साढे २ बजे

प्रधानमन्त्री ओलीको सपथ ग्रहण आज दिउँसो साढे २ बजे

bichar desk 2,

वैशाख ३१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण शुक्रबार दिउँसो साढे २ बजे हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आजै राति उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिसकेकी छन् । पदमुक्त भएको तीन दिनपछि नै...पूरा पढ्नुहोस

घाइते परिवारलाई मन्त्री आलेको सहयोग

घाइते परिवारलाई मन्त्री आलेको सहयोग

bichar desk 2,

वैशाख ३०, काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले ग्यास पड्किएर घाइते एक परिवारलाई आज आर्थिक सहयोग गर्नुभएको छ । मन्त्री आलेले नेपाली सेनामा कार्यरत डोटीको शिखर नगरपालिका–६ का टेकबहादुर मल्लको परिवारलाई रु पच्चीस हजार...पूरा पढ्नुहोस

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

bichar desk 2,

वैशाख ३०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्न लागेको छ। नयाँ सरकार गठनबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर फर्किएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले स्थायी कमिटी...पूरा पढ्नुहोस

gurkhas
केपी शर्मा ओलीले लिए प्रधानमन्त्रीको सपथ

केपी शर्मा ओलीले लिए प्रधानमन्त्रीको सपथ

पर्सामा आज एकै दिन १६५ सङ्क्रमित फेला

पर्सामा आज एकै दिन १६५ सङ्क्रमित फेला

जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

जबजसँग ओलीले प्रधानमन्त्री पद साटेका हुन् : माधव नेपाल

जबजसँग ओलीले प्रधानमन्त्री पद साटेका हुन् : माधव नेपाल

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज)सँग केपी शर्मा ओलीले प्रधानमन्त्री पद साटेको आरोप लगाएका छन्। एक कार्यक्रमको अन्तरबार्तामा कुराकानी गर्दै नेता नेपालले अर्का अध्यक्ष प्रचण्डसँग प्रधानमन्त्री पद

हिमालयन बैंक र इन्भेष्टमेण्ट बैंक एकापसमा गाभिँदै

हिमालयन बैंक र इन्भेष्टमेण्ट बैंक एकापसमा गाभिँदै

bichar desk 2,

वैशाख ३०, काठमाडौं । नेपाल राष्ट्र बंैकको विलय तथा प्राप्ति मर्जर एण्ड एक्वीजिसन नीतिअनुसार नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटे र हिमालयन बैंक लिमिटेडबीच एकआपसमा गाभ्ने गाभिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै देशका यी ठूला वाणिज्य बैंक एकापसमा गभिने भएका छन् । नेपालको वित्तीय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ उक्त समझदारीपत्रमा नेपाल...पूरा पढ्नुहोस

सुनको मूल्य लगातार दोस्रो दिन घट्यो
सुनको मूल्य लगातार दोस्रो दिन घट्यो

वैशाख ३०, काठमाडौं । नेपाली बजारमा आज लगातार दोस्रो दिन सुनको मूल्य घटेको छ। हिजो...

राष्ट्रिय वाणिज्य बैंकका सबै सेवा बन्द
राष्ट्रिय वाणिज्य बैंकका सबै सेवा बन्द

वैशाख २१, काठमाडौं ।राष्ट्रिय वाणिज्य बैंक डोटीले सिलगढी शाखाबाट प्रदान हुँदै आएका आफ्ना सबै सेवा...

पर्यटकीय गन्तव्य बनाउन अभियान पर्यटकीय गन्तव्य बनाउन अभियान

बलेवा, २६ चैत (रासस) बडिगाड गाउँपालिका– ७ भीमगिठेको थामचौरलाई पर्यटकीय गन्तव्य बनाउन...पूरा पढ्नुहोस

३७ आरोही समूहले लिए आरोहण अनुमति ३७ आरोही समूहले लिए आरोहण अनुमति

काठमाडौँ, २४ चैत (रासस) कोभिड–१९ महामारीको प्रतिकूल परिस्थितिका बावजुद पनि सर्वोच्च शिखर...पूरा पढ्नुहोस

बन्दीपुरलाई साहसिक पर्यटकीयस्थल बनाउन पहल बन्दीपुरलाई साहसिक पर्यटकीयस्थल बनाउन पहल

  दमौली, २४ चैत (रासस) पहाडकी रानी उपमाले परिचित तनहुँको बन्दीपुरमा पर्यटन...पूरा पढ्नुहोस

सम्बोधि’ सार्वजनिकीकरण

सम्बोधि’ सार्वजनिकीकरण

फागुन ४ काठमाडौँ रासस: प्रगतिवादी कवि नरेश शाक्यद्वारा लिखित ‘सम्बोधि’ लघुकविता सङ्ग्रह सार्वजानिक भएको छ । नेपाल रुसी साहित्य र नेपाल रुसी विज्ञान प्रतिष्ठानद्वारा संयुक्त...पूरा पढ्नुहोस

यस वर्ष चिराइतोको मूल्यमा वृद्धि, किसानलाई राहत

यस वर्ष चिराइतोको मूल्यमा वृद्धि, किसानलाई राहत

Bichar Desk 4,

ताप्लेजुङ, १ वैशाख (रासस) विगतका वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्यमा वृद्धि भएपछि ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाका किसान उत्साहित भएका छन् । गएको वर्षमा चिराइतोको मूल्य न्यून हुँदा मारमा पर्दै आएका किसान यो वर्ष मूल्यमा वृद्धि भएसँगै उत्साहित बनेका हुन् । अहिले ताप्लेजुङमा प्रतिमन रु १५ हजारका दरले चिराइतोको कारोबार...पूरा पढ्नुहोस

बोरिङ जडान थालिएपछि मुहारमा चमक
बोरिङ जडान थालिएपछि मुहारमा चमक

महोत्तरी, २३ चैत (रासस) आफ्ना खेत गर्‍हामा सिँचाइ सुविधाका लागि बोरिङ जडानको काम थालिएपछि मटिहानी...

मेहनतले मेलम्ची सफल भयो
मेहनतले मेलम्ची सफल भयो

काठमाडौँ, १३ चैत (रासस) : पूर्व खानेपानीमन्त्री बीना मगरले आज मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित खानेपानी...

सेतो मच्छेन्द्रनाथको रथ हनुमानढोकामा

सेतो मच्छेन्द्रनाथको रथ हनुमानढोकामा

काठमाडौँ, ८ वैशाख (रासस) : वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा असनबाट हनुमानढोका पुर्याइएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट...पूरा पढ्नुहोस

प्रधानमन्त्रीद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

प्रधानमन्त्रीद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

Bichar Desk 2,

वैशाख १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन । प्रधानमन्त्रीले आज बिहान ट्वीट गर्दै नेपाल, मलेसिया र नेदरल्याण्डसबीच सम्पन्न त्रिदेशीय अन्तरराष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएकामा बधाई दिएका हुन । शनिबार सम्पन्न नेपाल र नेदरल्याण्डसबीच भएको फाइनल प्रतियोगितामा नेपाल विजयी भएको थियो...पूरा पढ्नुहोस

एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय

एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय

वैशाख २७, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई र कक्षा १२ को परीक्षा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरेको छ। एसईई...पूरा पढ्नुहोस