रानी मुखर्जी को ट्रांस्फर्मेशन –

रानी मुखर्जी को ट्रांस्फर्मेशन –

रानी मुखर्जी चाँडै बलिउड फिल्म ‘हिचकी’ मा वापसी गर्दै छिन्। फिल्म रिलिज  हुनु अघि भर्खरै रानी मुखर्जी को एउटा फोटो बाहिर आएको छ  । जस्मा रानी  अत्यन्तै  फिट देखेकी छिन। रानी आमा बनेपछि पछि एकदम मोटी भएकी थिइन्। यस्तै नीलो ‘sleeveless jumpsuit’ पहिरनमा  रानीको नयाँ रूप हेर्न लायक थियो। उनी पहिले भन्दा धेरै पातली मात्र नभएर , एकदम फिट पनि देखिएकी थिईन  । रानीले pregnancy को समयमा आफ्नो तौल वृद्धि गरेको थिइन …
– रानी मुखर्जी र आदित्य चोपडा अप्रिल २१, २०१४ मा इटाली मा परिवार समारोह मा विवाह गरेका थिए। बिवाहको  ८ महिना पछि रानीले  डिसेम्बर ९ , २०१५ मा छोरी ‘आदिरा‘ ‘ लाई जन्म दिईन।
-रानीलाई देखेर यो कुरा प्रस्ट हुन्छ की pregnancy पछि उनको तौल निकै बढेको थियो । तर आइले २०१७ मा रानीले आफ्नो तौल घटाएकी छिन् र उनी फेरी फिट देखिएकी छिन् |

- २६ जेष्ठ २०७४, शुक्रबार ०१:४९ मा प्रकाशित

Kumari Advertisement