नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई

नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई

एजेन्सी। सन् २०२० को नोबेल शान्ति पुरस्कार लाई विश्व खाद्य कार्यक्रम (वर्ल्ड फूड प्रोग्राम) लाई दिने घोषणा शुक्रवार गरिएको छ।

भोकविरुद्धको प्रयास, द्वन्द्वग्रस्त क्षेत्रमा शान्त्किा लागि थप राम्रो परिस्थिति निर्माण गरेको र युद्ध तथा द्वन्द्वमा भोकलाई हतियारका रूपमा प्रयोग गर्ने कामको रोकथाम गर्न विश्व खाद्य कार्यक्रमलाई उक्त पुरस्कार दिने घोषणा गरिएको नोबेल कमिटीले जनाएको छ।

- २३ आश्विन २०७७, शुक्रबार १५:११ मा प्रकाशित

Kumari Advertisement