युइएफए नेसन्स लिग: फ्रान्स बिजयी, क्रोएसिया पराजित

Bichar Desk 3
Football, खेलकुद
युइएफए नेसन्स लिग: फ्रान्स बिजयी, क्रोएसिया पराजित

युइएफए नेसन्स लिगमा फ्रान्सले क्रोएसियालाई हराएको छ। समूह ए-३ को खेलमा फ्रान्सले क्रोएसियालाई २-१ गोलले स्तब्द पारेको हो। खेलको आठौं मिनेटमा ग्रिजम्यानले गोल गरेर फ्रान्सलाई अगाडी बढाये। ६४ मिनेटमा क्रोएसियाले बराबरी गोल फर्कायो। उसका लागि भ्लासिकले गोल गरे। ९ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २-१ ले बिजयी बनाउन सफल भये।

- २९ आश्विन २०७७, बिहीबार १०:५८ मा प्रकाशित

Kumari Advertisement