युइएफए नेसन्स लिग: पोर्चुगल बिजयी, स्विडेन पराजित

Bichar Desk 3
Football, खेलकुद
युइएफए नेसन्स लिग: पोर्चुगल बिजयी, स्विडेन पराजित

युइएफए नेसन्स लिगमा पोर्चुगलले स्विडेनलाई ३-० गोलले हराएको छ।

खेलको २१ मिनेटमा बेर्नान्डो सिल्भाले पोर्चुगलका लागि प्रथम गोल गरे। ४४ मिनेटमा जोटाले पोर्चुगलको अग्रता दुई गुणा बनाए।

७२ मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टिमलाई ३-० गोलअन्तरको जित दिलाय।

जितसँगै समूहमा १० अंक जोड्दै पोर्चुगल शीर्ष स्थानमा रहेको छ।

- २९ आश्विन २०७७, बिहीबार ११:०६ मा प्रकाशित

Kumari Advertisement