युइएफए नेसन्स लिग: इटाली र नेदरल्यान्ड्सको बराबरी

Bichar Desk 3
Football, खेलकुद
युइएफए नेसन्स लिग: इटाली र नेदरल्यान्ड्सको बराबरी

युइएफए नेसन्स लिगमा इटाली र नेदरल्यान्ड्स बिचको खेल बराबरी भएको छ। बुधबार इटालीमा भएको समूहमा ए-१ को खेल १-१ गोलको बराबरीमा सम्पन्न भएको हो।

खेलको १६ मिनेटमा पेलेग्रिनीको गोलबाट इटालीले १ गोलको अग्रता लिएको थियो।

२५ मिनेटमा नेदरल्यान्ड्सले बराबरी गोल फर्कायो। नेदरल्यान्ड्सका लागि भान डे बीकले बराबरी गोल फर्काए। यस पछी कुनै गोल हुन सकेन र खेल बराबरीमा सम्पन्न भयो।

- २९ आश्विन २०७७, बिहीबार ११:१२ मा प्रकाशित

Kumari Advertisement