अनौठो ठाउँ : जहाँ दौडिँदा धर्ती हल्लिन्छ , पानी उल्टो बग्छ

अनौठो ठाउँ : जहाँ दौडिँदा धर्ती हल्लिन्छ , पानी उल्टो बग्छ

काठमाडौं। भारतको छत्तीसगढको म्यानपाटमा अनौठो घटना हुने गर्दछ। त्यहाँ दौडिँदा पृथ्वी हल्लिन्छ भने त्यहाँ पानी पनि उल्टो दिशामा बहन्छ।

त्यहाँका स्थानीयहरु भने कुनै समय त्यहाँ जलश्रोत रहेको हुनसक्ने बताउँछन्।

वैज्ञानिकहरु भने त्यहाँको जमीन भित्र आन्तरिक दबाव तथा खाली स्थानमा पानी भएको हुनसक्ने बताउँछन्।

पर्यटकहरु त्यहाँ आनन्द लिनको लागि धेरै आउने गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।

- २ मंसिर २०७७, मंगलवार १२:३३ मा प्रकाशित