नशाको तालमा युवती वाशिङ मेशिनमा पसेपछि!

नशाको तालमा युवती वाशिङ मेशिनमा पसेपछि!

काठमाडौं। मादक पदार्थ सेवन गरेर एक युवती वाशिङ मेशिनमा परेकी छन्। नशाको तालमा उनी वाशिङ मेशिनमा परेकी हुन्।

उनले साथीसँग पार्टीमा अत्याधिक रक्सी पिइन्। त्यसपछि उनले केहि पनि थाहा पाइनन् र उनी आफैँ वाशिङ मेशिनमा छिरिन्।

उनको कम्मर भन्दा तलको भाग मेशिनमा फस्यो। निकाल्ने प्रयास धेरै गरिएपनि नसकेपछि फायर फाइटर्सलाई बोलाएर उनलाई वाशिङ मेसिनबाट बाहिर निकालियो।

उक्त युवतीको नाम रोजी कोल रहेको छ। २१ वर्षकी उनले साथीसँग रक्सी पिएर आएर वाशिङ मेसिनमा पसेको बताइएको छ।

फयर फाइटर्सले उनलाई २० मिनेट पछि बाहिर निकालेका थिए।

- ३ मंसिर २०७७, बुधबार १२:१८ मा प्रकाशित