नेकपा सचिवालय बैठक सकियो, १० दिनपछि अर्काे बैठक

नेकपा सचिवालय बैठक सकियो, १० दिनपछि अर्काे बैठक

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक तोकिएकै समय र स्थानमा बसेर सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकमा डेढ घण्टा छलफल भएको थियो।

अब सचिवालयको अर्को बैठक १० दिनपछि बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन्।

 

- ३ मंसिर २०७७, बुधबार १५:०३ मा प्रकाशित