एक घण्टामै ५२ अंकले घट्यो सेयर बजार

एक घण्टामै ५२ अंकले घट्यो सेयर बजार

११ फागुन, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार घट्ने क्रममा देखिएको छ । कारोबार खुलेसँगै बजार एक घण्टासम्म ठूलो अंकले ओरालो लागेको छ । १२ बजेसम्म सेयर कारोबार मापक नेप्से परिसूचक ५२ अंकले घटेको छ ।

- ११ फाल्गुन २०७७, मंगलवार १२:२५ मा प्रकाशित