नेपालमा थप २६६ लाई कोरोना पुष्टि

नेपालमा थप २६६ लाई कोरोना पुष्टि

थप २६६ लाई कोरोना पुष्टि

चैत २३, काठमाडौं । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ४५३६ मा पिसिआर गर्दा २६६ जनामा कोरोना पुष्टि भएको छ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७८ हजार २१० पुगेको छ।

पछिल्लो २४ घन्टामा १०२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार ३४२ पुगेको छ।

- २३ चैत्र २०७७, सोमबार १६:४२ मा प्रकाशित