खनाल नेपाल समूहले मंगलबार बागमती प्रदेश कमिटी घोषणा गर्दै

खनाल नेपाल समूहले मंगलबार बागमती प्रदेश कमिटी घोषणा गर्दै

चैत २४, काठमाडौं । नेकपा एमालेको खनाल नेपाल समूहले समानान्तर कमिटी घोषणालाई तीव्रता दिने क्रममा मंगलबार बागमती प्रदेश कमिटी घोषणा गर्ने भएको छ।

केन्द्रदेखि वडा तहसम्म समानान्तर कमिटी गठन प्रक्रिया सुरु गरेको समूहले बल्खुस्थित एक पार्टी प्यालेसबाट बागमति प्रदेशको समानान्तर कमिटी घोषणा गर्न लागेको हो ।

सर्वोच्च अदालतले नेकपा विभाजन गर्ने फैसला गरेसँगै एमालेमा केपी शर्मा ओली र झलनाथ खनाल माधव नेपाल पक्षले समानान्तर ढङ्गले गतिविधि गर्दै आएका छन्।

- २४ चैत्र २०७७, मंगलवार १२:३९ मा प्रकाशित