
चैत २४, काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीति आफूहरूको एजेन्डाभन्दा बाहिर नगएको बताएका छन्।
नेपालगञ्जमा पत्रकारहरूसँग कुराकानी गर्दै दाहालले मंगलबार सरकार परिवर्तन गर्ने तत्कालीन कार्यभार बनाइएको बताए।
दाहालले पार्टी सुदृढ गर्ने अभियान तयार भएको र केन्द्रीय कमिटी बसेर त्यसलाई पठाइने बताए।
- २४ चैत्र २०७७, मंगलवार १५:२९ मा प्रकाशित