रूकुम पश्चिम पुगे प्रचण्ड

रूकुम पश्चिम पुगे प्रचण्ड

चैत २४, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रूकुम पश्चिम पुगेका छन्।

आर्थिक समृद्धि, सामाजिक र साँस्कृतिक रूपान्तरणका लागि भन्दै पार्टी जिल्ला कमिटी रूकुम पश्चिमले गरेको जनप्रशिक्षण कार्यक्रममा भाग लिन प्रचण्ड मंगलबार पुगेका हुन्।

उक्त कार्यक्रममा माओवादी केन्द्रका नेता जनार्दन शर्मालगायत उपस्थित छन्।

- २४ चैत्र २०७७, मंगलवार १५:३२ मा प्रकाशित