त्रिकोणात्मक टी २० सिरिजमा नेपाललाई नेदरल्याण्डले हरायो

त्रिकोणात्मक टी २० सिरिजमा नेपाललाई नेदरल्याण्डले हरायो

वैशाख ७, काठमाडौं । राजधानीमा जारी त्रिकोणात्मक टी २० सिरिजमा नेपाललाई नेदरल्याण्डले हराएको छ।

नेपालले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ३ बल बाँकी हुँदै ७ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

- ७ बैशाख २०७८, मंगलवार १६:४९ मा प्रकाशित