पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा संक्रमण पुष्टि

जेठ २३, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ७९ संक्रमित थपिए । त्यस्तै पछिल्लो २४ घण्टामा ६,६३६ जना संक्रमणमुक्त भएका छन् ।

- २३ जेष्ठ २०७८, आईतवार १७:२६ मा प्रकाशित

कोरोना कहरः रुपैडिया आवतजावतमा रोक

कोरोना कहरः रुपैडिया आवतजावतमा रोक

कोरोनाबाट पूर्वसभामुख महराकी पत्नीको निधन

कोरोनाबाट पूर्वसभामुख महराकी पत्नीको निधन