नेपालमा पछिल्लो २४ घण्टामा ५१५३ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा ५१५३ जना कोरोना संक्रमित थपिए

जेठ २५, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यस्तै ५१५३ जना कोरोना संक्रमितहरु थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ५७० जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

- २५ जेष्ठ २०७८, मंगलवार १८:५७ मा प्रकाशित

कोरोना कहरः रुपैडिया आवतजावतमा रोक

कोरोना कहरः रुपैडिया आवतजावतमा रोक

कोरोनाबाट पूर्वसभामुख महराकी पत्नीको निधन

कोरोनाबाट पूर्वसभामुख महराकी पत्नीको निधन