८ जना मन्त्री को/को बने हेर्नुहोस सूची सहित

८ जना मन्त्री को/को बने हेर्नुहोस सूची सहित

जेठ २७, काठमाडौं । केपी शर्मा ओेलीले सात मन्त्री र एक राज्यमन्त्री थप गरेका छन् । मौजदा रहेका सात मन्त्री सहित एक राज्य मन्त्री थपेका हुन् । नव नियुक्त मन्त्रीहरुले आज दिउँसो चार बजे पद तथा गोपनियताको सपथ ग्रहण गर्ने भएका छन् ।

कोको बने मन्त्री हेर्नुहोस्

नारदमुनी राना, वनमन्त्री

२. मोहन वानियाँ, विनाविभागीय

३. खगराज अधिकारी,गृहमन्त्री

४.  नैनकला थापा, सन्चारमन्त्री

५. ज्वालाकुमारी साह, कृषि मन्त्री

६.  राजकिशोर यादव, उद्योग मन्त्री

७. गणेश पहाडी, सामान्य प्रशासन मन्त्री

८, आशा विक, वन राज्यमन्त्री

- २७ जेष्ठ २०७८, बिहीबार १३:५२ मा प्रकाशित