नेप्से परिसूचक ७१ अंकले बढ्यो

नेप्से परिसूचक ७१ अंकले बढ्यो

२७ भदौ, काठमाडौं । आइतबार शेयर बजारमा उच्च अंकको सुधार देखिएको छ ।

केही दिन यता लगातार घटेको बजार सरकारले ल्याएको प्रतिस्थापन बजेट पछि ७१ अंकले सुधार भएको हो । परिसूचक ७१ दशमलव ७१ दशमलव ४३ अंकले बढेर २ हजार ९ सय ४७ दशमलव ४२ अंकमा पुगेको छ ।

- २७ भाद्र २०७८, आईतवार १५:५१ मा प्रकाशित