केपी शर्मा ओली गृह जिल्ला झापामा पुगे

केपी शर्मा ओली गृह जिल्ला झापामा पुगे

२९ भदौ, काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली मंगलबार गृह जिल्ला झापा पुगेका छन् ।

एमाले विभाजनपछि पहिलो पटक गृह जिल्ला पुगेका ओलीलाई भ्रदपुर विमानस्थलमा एमाले नेता कार्यकर्ताहरुले उनलाई स्वागत गरेका छन् । झापाको विर्तामोडमा कार्यकर्तालाई सम्वोधन गरेर मंगलबार उनी काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।

 

- २९ भाद्र २०७८, मंगलवार १३:१० मा प्रकाशित