पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

६ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा २५२ जना र ४ हजार ६ सय १६ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी २९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने २३२ जना निको भएका छन् ।

 

- ६ पुष २०७८, मंगलवार १६:१२ मा प्रकाशित