जिम्बावे ए टिम विरुद्धको तेस्रो टी-२० खेलमा नेपालले पहिले फिल्डिङ गर्ने

जिम्बावे ए टिम विरुद्धको तेस्रो टी-२० खेलमा नेपालले पहिले फिल्डिङ गर्ने

२१ वैशाख, काठमाडौं । जिम्बावे ए टिम विरुद्धको तेस्रो टी-२० खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।

 

 

- २१ बैशाख २०७९, बुधबार १४:०३ मा प्रकाशित