
रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द
Posted On ५ माघ २०७७, सोमबार १२:५७काठमाडौँ, ५ माघ (रासस) : नेपाल आयल निगमले रक्सौल डिपोबाट पेट्रोलियम पदार्थको आयात बन्द गर्ने निर्णय गरेको छ । इण्डियन आयल कर्पोरेशनले (आइओसी) दुई वर्षभन्दा...पूरा पढ्नुहोस
काठमाडौँ, ५ माघ (रासस) : नेपाल आयल निगमले रक्सौल डिपोबाट पेट्रोलियम पदार्थको आयात बन्द गर्ने निर्णय गरेको छ । इण्डियन आयल कर्पोरेशनले (आइओसी) दुई वर्षभन्दा...पूरा पढ्नुहोस
– युवराज विष्ट भोजपुर, ४ माघ (रासस) : धेरै मानिस सेवासुविधाको खोजीमा शहरतिर बसाइँ सर्छन् । यसरी हिँडेका मानिस पुनःआफ्नै जन्मथलोमा फर्किएका कमै उदाहरण भेटिन्छन्,...पूरा पढ्नुहोस
रसुवा, ४ माघ (रासस) : निजी स्वामित्वको खाली जमिनमा लोठसल्लाका बिरूवा रोपण गराउन जागरण कार्य अगाडि बढाइएको छ । हिमाली क्षेत्रमा बाँझो बसेका र लगाएका...पूरा पढ्नुहोस
सर्लाही, २९ पुस (रासस) : सर्लाहीका सयौँ किसान अहिले घरघडेरीसमेत जोगाउन नसक्ने अवस्थामा पुगेका छन् । उनीहरूले उखु खेतीबाट मनग्गे आम्दानी हुने विश्वास गरेका थिए...पूरा पढ्नुहोस
दमौली, २७ पुस (रासस) : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको आज स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको...पूरा पढ्नुहोस
वीरगञ्ज, २६ पुस (रासस) : मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टको सफलतापछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररुपमा अघि बढाएको छ ।...पूरा पढ्नुहोस
विराटनगर, २४ पुस (रासस) : सरकारले धानको समर्थन मूल्य निर्धारण गरेपछि किसानले अपेक्षित लाभ लिन थालेका छन् । सरकारले समर्थन मूल्यसहित खाद्य व्यवस्था कार्यालयमार्फत धान...पूरा पढ्नुहोस
काठमाडौँ, २४ पुस (रासस) : काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउन पुनः परीक्षण गर्ने तयारी भइरहँदा पानी वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ ।...पूरा पढ्नुहोस
डोटी, २३ पुस (रासस) : जिल्लाका विभिन्न भागमा परेको असिनाले तरकारी खेतीमा क्षति पु¥याएको छ । असिनाले यहाँका किसानले लगाएको तोरी तथा तरकारीखेतीमा क्षति पु¥याएको...पूरा पढ्नुहोस
सर्लाही, २३ पुस (रासस) : माघे सङ्क्रान्ति नजिकिँदै गर्दा सर्लाहीको पश्चिम क्षेत्रका किसानलाई तरुल खन्ने र बेच्ने चटारो परेको छ । गत वर्षको भन्दा यस...पूरा पढ्नुहोस