रोचक

ड्रग्स च्याट गरेको दीपिकाले स्वीकारिन्

ड्रग्स च्याट गरेको दीपिकाले स्वीकारिन्

एजेन्सी। अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरणमा बलिउडको ड्रग्स कनेक्सन अनुसन्धान गरिरहेको भारतको राष्ट्रिय लागूऔषध अनुसन्धान ब्युरोले अभिनेत्री दीपिका पादुकोणसँग बयान लिएको छ। शनिबार बयानका क्रममा...पूरा पढ्नुहोस

स्मरणशक्ति तनावपूर्ण जीवनले घट्न सक्छ 

स्मरणशक्ति तनावपूर्ण जीवनले घट्न सक्छ 

काठमाडौ। जसले तनावपूर्ण जीवन बिताउनुपर्ने बाध्यता हुन्छ उसले सामान्य भन्दा धेरै आराम गर्नुपर्ने कुरा स्वीडेनमा गरिएको एक अध्ययनले देखाएको छ। यदि कुनै मानिस आफूलाई तनावपूर्ण...पूरा पढ्नुहोस

संसारमा एउटा यस्तो देश छ जहाँ विवाह गर्न सरकारले रकम दिन्छ

संसारमा एउटा यस्तो देश छ जहाँ विवाह गर्न सरकारले रकम दिन्छ

एजेन्सी। संसारमा एउटा यस्तो देश छ जहाँ विवाह गर्नका लागि सरकारले रकम दिनेछ। जापान सरकारले हालै विवाह गरेका नव जोडीलाई ६ लाख ऐन दिने भएको...पूरा पढ्नुहोस

अभिनेता आयुष्मान विश्‍वको सय प्रभावशाली व्यक्तिको सूचीमा 

अभिनेता आयुष्मान विश्‍वको सय प्रभावशाली व्यक्तिको सूचीमा 

काठमाडौँ। बलिउड अभिनेता आयुष्मान खुराना विश्वप्रसिद्ध टाइम म्यागजिनले निकालेको विश्वकै एक सय प्रभावशाली व्यक्तिको सूचीमा परेका छन्। टाइम म्यागजिनले निकालेको सूचीमा कलाकार विधाबाट सन् २०२०...पूरा पढ्नुहोस

विच्याटमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारीलाई अदालतले रोक्यो

विच्याटमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारीलाई अदालतले रोक्यो

एजेन्सी। चिनियाँ मेसेजिङ तथा भुक्तानी एप विच्याटमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको तयारीलाई अमेरिकाको एक अदालतले रोकिदिएको छ। अमेरिकी मेजिस्ट्रेट अदालतको न्यायाधीश लउरेल बीलरले विच्याटमाथिको प्रतिबन्धले...पूरा पढ्नुहोस

तपाईंको निधनपछि कसले चलाउँला फेसबुक?

तपाईंको निधनपछि कसले चलाउँला फेसबुक?

एजेन्सी। तपाईंको फ्रेण्ड लिस्टमा भएका केही व्यक्तिको निधन भइसकेको हुनसक्छ। तर तपाईंले कल्पना गर्नुभएको छ, तपाईंको निधनपश्चात फेसबुक प्रोफाइल के होला? कसले चलाउँला? फेसबुकले यस्तो...पूरा पढ्नुहोस

बलिउड ड्रग्स मुद्दामा दीपिकाको पनि नाम जोडियो

बलिउड ड्रग्स मुद्दामा दीपिकाको पनि नाम जोडियो

एजेन्सी। अभिनेता सुशान्तसिंह राजपुतको निधनसँग जोडिएको बलिउडको लागूऔषध दुर्व्यसनी मुद्दामा अभिनेत्री दीपिका पादुकोणको नाम पनि मुछिएको छ। नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) को जाँचमा दीपिकाको पनि...पूरा पढ्नुहोस

बलात्कारीलाई नपुंसक बनाउने कानुन

बलात्कारीलाई नपुंसक बनाउने कानुन

एजेन्सी। महिला तथा बालिकामाथि बलात्कारको बढ्दो घटनाका कारण आक्रान्त नाइजेरियामा कदुना प्रान्तको सरकारले बलात्कारीलाई शल्यक्रियाद्वारा नपुंसक बनाउने फैसला गरेको छ। कुनै अपराधीले १४ वर्षभन्दा कम...पूरा पढ्नुहोस

यत्ति महँगो घरमा बस्छन् प्रियंका र निक जोनस, मूल्य कति?

यत्ति महँगो घरमा बस्छन् प्रियंका र निक जोनस, मूल्य कति?

एजेन्सी। बलिउड स्टार प्रियंका चोपडाले सन् २०१८ मा अमेरिकी पप स्टार निक जेसससँग विवाह गरेकी हुन्। प्रियंका चोपडा र निक जोनससँग विवाहले विश्वभर चर्चा पाएको...पूरा पढ्नुहोस