पत्र-पत्रिका

अन्तरिम संयुक्त सरकारदेखि राजावादीसँग छलफल गर्ने विप्लव समूहको अबको योजना

अन्तरिम संयुक्त सरकारदेखि राजावादीसँग छलफल गर्ने विप्लव समूहको अबको योजना

फागुन २३,काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता भूमिगत अवस्थाबाट खुला रुपमा आउन थालेका छन् । खुला राजनीतिमा फर्किएको चन्द समूह अब कसरी...पूरा पढ्नुहोस

दुई अतिवाद को विसर्जन

दुई अतिवाद को विसर्जन

फागुन २१, काठमाडौँ ।  २०७२ सालमा नयाँ संविधान जारी भएपछि मूलधारका राजनीतिक शक्तिहरू त्यही संविधानको वरिपरि गोलबद्ध भए । उनीहरू संविधानको स्वामित्व लिँदै संसदीय राजनीतिको बाटोमा...पूरा पढ्नुहोस

भिजिट भिसामा कडाइ: अंग्रेजी जान्नै पर्ने!

काठमाडौँ। सरकारले भिजिट भिसासम्बन्धी कडा प्रावधान राखेर अध्यागमन कार्यविधि संशोधन गर्ने भएको छ। भिजिट भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मानव तस्करीमा संलग्न गिरोहले युवालाई...पूरा पढ्नुहोस

ईयूद्वारा हवाई सेवामा सुधारको प्रशंसा, उडान प्रतिबन्ध हट्ने सङ्केत

ईयूद्वारा हवाई सेवामा सुधारको प्रशंसा, उडान प्रतिबन्ध हट्ने सङ्केत

काठमाडौँ।  नेपाली हवाई सेवा प्रदायकलाई उडानमा प्रतिबन्ध लगाएको युरोपेली सङ्घ (ईयू) ले उडान खुला गर्न सकिने सङ्केत दिएको छ। हवाई सुरक्षामा प्रश्न उठाउँदै सात वर्षअघि...पूरा पढ्नुहोस

प्रधानमन्त्रीलाई पश्चिम सेती प्रभावितका १ लाख चिठी

प्रधानमन्त्रीलाई पश्चिम सेती प्रभावितका १ लाख चिठी

‘ककाठमाडौँँ। प्रधानमन्त्रीज्यू, राज्यले पश्चिम सेतीको सपना देखाउन थालेको शताब्दी पुग्न थालेको छ। पटक–पटक पश्चिम सेती निर्माण हुने हल्ला हुन्छ। निर्वाचनका समयमा सुदूरपश्चिम पुग्ने हरेक राजनीतिक...पूरा पढ्नुहोस

एक महिनाभित्र  कक्षा १२  को नतिजा, सङ्क्रमितलाई परीक्षाको अवसर दिइने

एक महिनाभित्र कक्षा १२ को नतिजा, सङ्क्रमितलाई परीक्षाको अवसर दिइने

काठमाडौँ। कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन्। विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा...पूरा पढ्नुहोस

लयमा फर्कंदै ठमेल र दरबार मार्ग

लयमा फर्कंदै ठमेल र दरबार मार्ग

काठमाडौँ। कोरोना सङ्क्रमण ९कोभिड–१९० महामारीका कारण विगत आठ महिनादेखि बन्द राजधानीको ठमेल र दरबार मार्ग क्षेत्रका होटल, रेस्टुराँ, पप तथा लाइभ म्युजिक बार र डिस्को...पूरा पढ्नुहोस

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा

बुटवल। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको रुपन्देहीमा यो जस्तै अन्य ठूला आयोजना पनि धमाधम निर्माण भइरहेका छन्। निर्माणको गति जारी रहँदा एकपछि अर्का...पूरा पढ्नुहोस

कोरोना सङ्क्रमणको अवधि लम्बिँदै

काठमाडौँ। पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमितमा लामो समयसम्म सङ्क्रमण देखिन थालेको छ। पत्रकार शान्ति लामा ४३ दिनसम्म सङ्क्रमणको पीडामा छिन्। उनले ३८औँ दिनमा परीक्षण गर्दा...पूरा पढ्नुहोस

वीर अस्पताललाई बिरामीको चाप धान्नै गाह्रो

वीर अस्पताललाई बिरामीको चाप धान्नै गाह्रो

काठमाडौँँ। काठमाडौँको मुटुमै रहेको वीर अस्पतालको आकस्मिक कक्ष चाडबाडका बेलामा समेत बिरामीले भरिभराउ रहन्छ। दशैँ, तिहार अनि छठ पर्वका बेला समेत आकस्मिक कक्षमा बिरामीको चाप...पूरा पढ्नुहोस