
चामल ढुवानीबारे प्रदेश सरकारद्धारा अनुगमन समिति गठन
Posted On १९ कार्तिक २०७७, बुधबार १४:०५सुर्खेत। प्रदेश सरकारले कर्णालीका जिल्लाहरूमा चामल ढुवानीमा हुने अनियमितता अध्ययन गर्न पाँच सदस्यीय अनुगमन समिति गठन गरेको छ। बुधबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश...पूरा पढ्नुहोस