प्रदेश २

बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा एक जना पक्राउ

बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा एक जना पक्राउ

लहान। नाबालिकालाई जबर्जस्ती करणीको प्रयासको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरका २३ वर्षीय शत्रुधन यादव रहेको प्रहरीले जनाएको...पूरा पढ्नुहोस

देश सभा सदस्यसहित २७ जनामा कोरोना पुष्टि

देश सभा सदस्यसहित २७ जनामा कोरोना पुष्टि

सप्तरी। सप्तरीका प्रदेश सभा सदस्य अभिषेक यादवसहित नयाँ २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। प्रदेशसभा सदस्य यादवले  सामाजिक सञ्जालमा सङ्क्रमण पुष्टि भएको जानकारी दिदै...पूरा पढ्नुहोस

कर्मचारीमा कोरोना देखिएपछि सिराहा जिल्ला प्रशासन कार्यालय बन्द

कर्मचारीमा कोरोना देखिएपछि सिराहा जिल्ला प्रशासन कार्यालय बन्द

लहान। कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय, सिराहा एक साताका लागि बन्द गरिएको छ। आइतबार प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सूचना प्रकाशित गरी कार्यालयमा...पूरा पढ्नुहोस

वीरगञ्जमा थप २१ जनामा कोरोना पुष्टि

वीरगञ्जमा थप २१ जनामा कोरोना पुष्टि

वीरगञ्ज। पर्सा, बारा, मकवानपुर र रामेछापका २१ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको नारायणी अस्पताल वीरगञ्जले जनाएको छ। मंगलबार राति प्रयोगशालामा १९८ जनाको स्वाब...पूरा पढ्नुहोस