
कपिलवस्तुमा एक महिलाको हत्या, भतिज नियन्त्रणमा
Posted On २८ मंसिर २०७७, आईतवार १२:०२लुम्बिनी। लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लामा एक महिलाको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार शिवराज नगरपालिका–५ चन्द्रौटामा गएराति ५१ वर्षीया महिलाको हत्या भएको हो।...पूरा पढ्नुहोस