
पूर्वगोल रक्षक शाहीको निधन
Posted On २७ पुष २०७७, सोमबार १२:४१काठमाडौँ, २७ पुस (रासस) : नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोल रक्षक तथा अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का पूर्वमहासचिव लोकबहादुर शाहीको निधन भएको छ ।...पूरा पढ्नुहोस
काठमाडौँ, २७ पुस (रासस) : नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोल रक्षक तथा अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का पूर्वमहासचिव लोकबहादुर शाहीको निधन भएको छ ।...पूरा पढ्नुहोस
काठमाडौँ, १७ पुस (रासस) : नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारीबिग बास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्नुहुने भएको छ । चौध दिनको...पूरा पढ्नुहोस
काठमाडौँ, १४ पुस (रासस) : साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को कार्यकारी समितिको सोमबार...पूरा पढ्नुहोस
काठमाडौँ, १३ पुस (रासस) : घाइते नेपाली फुटबल खेलाडी विमल घर्ती मगर र विक्रम लामाको कतारमा उपचार गरिने भएको छ । राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण...पूरा पढ्नुहोस
काठमाडौँ, २९ मङ्सिर (रासस): नेपाली फुटबल टोलीले नौ महिनापछि बन्द प्रशिक्षण थालेको छ । विश्वकप फुटबल छनोट खेलको तयारीका लागि टोली बन्द प्रशिक्षणमा उत्रेको हो...पूरा पढ्नुहोस
काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनालाई उसैको मैदानमा पराजित गर्दै युभेन्ट्स समूह जी को विजेता बन्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ। क्रिस्टियानो...पूरा पढ्नुहोस
एजेन्सी – सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप २०२२ का लागि युरोपेली राष्ट्रहरुको छनोटको समूह सार्वजनिक भएको छ। सोमबार भएको ड्र समारोहमा युरोपका ५५...पूरा पढ्नुहोस
एजेन्सी – स्पेनिस ला लिगामा भ्यालेन्सिया र एइवर बिचको खेल बराबरीमा सम्पन्न भएको छ। खेलमा गोलको केही अबसरहरु सिर्जना भएपनी दुबै पक्षबाट कुनै गोल हुन...पूरा पढ्नुहोस
काठमाडौं । साउथह्याम्पटनले प्रिमियर लिगमा ब्राइटनमाथि २-१ को जित निकाल्न सफल भएको छ। घरेलु मैदानमा खेलिएको खेलमा पास्कल ग्रोसले २६औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै...पूरा पढ्नुहोस
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार नर्थ लन्डन डर्बीमा टोटेनहम हट्स्परले आर्सनललाई स्तब्द पारेको छ। ह्यारी केन र ह्युङ मिन सनको गोलमा टोटेनहमले २-०...पूरा पढ्नुहोस