पर्यटन

बेलकामा व्यावसायिक प्याराग्लाइडिङ शुरु हुँदै

बेलकामा व्यावसायिक प्याराग्लाइडिङ शुरु हुँदै

उदयपुर, ५ माघ (रासस) : उदयपुरको बेलका नगरपालिकामा गत वैशाख देखिनै शुरु गर्ने भनिएको व्यावसायिक प्याराग्लाइडिङ कोभिड–१९ को प्रभावले लामो समयसम्म रोकिन पुगे पनि अब...पूरा पढ्नुहोस

तङ्ग्रिदै पोखराको पर्यटन

तङ्ग्रिदै पोखराको पर्यटन

पोखरा (कास्की), २ माघ (रासस) : राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर तालतलैया र...पूरा पढ्नुहोस

पर्यटन क्षेत्रका समस्या छिट्टै समाधान हुन्छ : मन्त्री ढकाल

पर्यटन क्षेत्रका समस्या छिट्टै समाधान हुन्छ : मन्त्री ढकाल

पोखरा, २ माघ (रासस) : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखिएका समस्या यथाशक्य छिटो समाधानका लागि आफूले पहल गर्ने बताउनुभएको छ...पूरा पढ्नुहोस

दामन भ्यूटावर चार महिनादेखि बन्द : पर्यटक खिन्न हुँदै फर्किदै

दामन भ्यूटावर चार महिनादेखि बन्द : पर्यटक खिन्न हुँदै फर्किदै

टिस्टुङ, १ माघ (रासस) : मकवानपुरको पर्यटकीय क्षेत्र दामनको भ्यूटावरका बारेमा अपरिचित कमै होलान् । हाजिरी जवाफ प्रतियोगिता र लोकसेवा परीक्षामा समेत सोधिने प्रश्न हो–...पूरा पढ्नुहोस

पूर्वको पर्यटकको आकर्षणको केन्द्र बर्जु ताल

पूर्वको पर्यटकको आकर्षणको केन्द्र बर्जु ताल

मोरङ,२९ पुस (रासस) : मुलुकमा सङ्घीयता आइसकेपछि स्थानीय तहमा लुप्त अवस्थामा रहेका तालतलैया, धार्मिक स्थल, पुरातात्विक महत्वको स्थानले ग्राह्यता पाउन थालेको छ । तराईमा सबैभन्दा...पूरा पढ्नुहोस

मकवानपुरगढीमा नयाँ पर्यटकीय गन्तव्य बन्दै

मकवानपुरगढीमा नयाँ पर्यटकीय गन्तव्य बन्दै

वाग्मती, २७ पुस (रासस) : नयाँ पर्यटकीय गन्तव्यका लागि मकवानपुरको मकवानपुरगढी गाउँपालिका–८ बूढीचौरमा रु दुई करोड ५० लाखको लगानीमा ऋषेश्वर गुफा तथा खुडेधार विस्तारको कार्य...पूरा पढ्नुहोस

पर्यटकीय क्षेत्रका होटल पुनः सञ्चालन

पर्यटकीय क्षेत्रका होटल पुनः सञ्चालन

रसुवा, २३ पुस (रासस ) : हिमाली क्षेत्रमा कोभिड–१९ को सङ्क्रमण नदेखिएपछि पाहुनाको सेवाका लागि स्थापित पर्यटकीय होटल तथा लज पुनः सञ्चालनमा आएका छन् ।...पूरा पढ्नुहोस

खप्तड घुम्न हेलिकप्टरको व्यवस्था

खप्तड घुम्न हेलिकप्टरको व्यवस्था

डोटी, २१ पुस (रासस) : सुदूरपश्चिमप्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको छ । डोटीको पूर्वीचौकी गाउँपालिकास्थित झिङ्ग्रानामा निर्माण गरिएको खप्तड घरवासले...पूरा पढ्नुहोस

नमूना घलेगाउँमा पर्यटकको चहलपहल

नमूना घलेगाउँमा पर्यटकको चहलपहल

लमजुङ, २० पुस (रासस): गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित नमूना घलेगाउँमा यतिबेला पर्यटक आउन थालेका छन् । क्होलासोथर गाउँपालिका–३ घलेगाउँमा करीब १० महिना सकिनै लाग्दा...पूरा पढ्नुहोस

पर्यटक आगमनमा ८० प्रतिशत गिरावट

पर्यटक आगमनमा ८० प्रतिशत गिरावट

काठमाडौँ, १९ पुस (रासस) : सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई...पूरा पढ्नुहोस